बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । 

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । 

दुवै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।