बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सुजलको गोलमा नेपालको अग्रता

फाइल फोटो

काठमाडौँ : मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुरुमै अग्रता लिएको छ । खेलको १० औँ मिनेटमा नेपालका लागि सुजल श्रेष्ठले सुरुवाती गोल गरेका हुन् । 

यसअघि भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।