मरिससको पेनाल्टी गोलकिपर किरणले बचाए
काठमाडौँ : मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपालका गोलकिपर किरण चेम्जोङले महत्वपूर्ण पेनाल्टी बचाएका छन् । सुजल श्रेष्ठको गोलबाट नेपालले अग्रता लिएको दुई मिनेटपछि नै मरिससले पेनाल्टी पाएको थियो ।
तर मरिससको पेनाल्टी गोलकिपर किरणले बचाए । उनले पेनाल्टी बचाएपछि नेपाल अग्रता जोगाउन सफल भएको छ । खेलको पहिलो हाफ चलिरहदा नेपाल १–० गोलले अघि छ । नेपालका लागी सुजल श्रेष्ठले खेल सुरु भएकाे १० मिनेटमै गाेल गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया