शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

स्थानी तह निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान भएकाे छ। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएकाे बताए ।

उनका अनुसार दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्नेछ । सरकारले स्थानीय तह निर्वाचनकाे लागि केही दिनअघि मिति घाेषणा गरेकाे थियाे ।