सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । एमसीसीबारे गठबन्धन दलबीच सहमति जुटाउन बैठक बस्न लागेको हो ।
आजै प्रतिनिधि सभा बैठक पनि बस्दैछ । प्रतिनिधि सभामा टेबल गर्ने/नगर्ने विषयमा टुंगो लगाउन बैठक बस्न लागेको हो । यसअघि पटकपटक बैठक बसे पनि एमसीसीबारे साझा धारणा बन्न सकेको छैन। यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया