एनएसएल: २२ मार्की प्लेयर सार्वजनिक

काठमाडौं – दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का मार्की खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।
आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार सहभागी क्लबलाई मनोनित २२ मार्की खेलाडीको नाम पठाएको हो ।
"२२ खेलाडी मार्की आएको छ । यसमा केही परिवर्तन हुन सक्छ " श्रोत भन्छ ।
आयोजकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकलाई मार्की छान्ने जिम्मेवारी दिने गरेको छ । सोही अनुसार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी छनोट गरेका हुन् ।
अब सहभागी १० टोलीले एक मार्की प्लेयर छान्नेछन ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया