शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । 

पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।