बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताबीच छलफल सुरु

काठमाडौँ : सम्भावित सत्ता समीकरणका विषयमा सहमति गर्न प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली छन् ।
यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, एमाले वरिष्ठ नेता इश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल छन् । एमसीसी पारित गर्ने र सत्ता समीकरण गर्ने विषयमा कांग्रेस र एमाले सहमति नजिक छन् ।
यसअघि संसद् भवन नयाँ बानेश्वरमा कांग्रेस–एमाले र एमाले–माओवादीका शीर्ष नेताबीच छलफल भएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया