शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

एमाले र कांग्रेसको बालुवाटार बैठक सकियो

फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो ।