गठबन्धन कायमै छ, एमालेले अडान छाडेको छैन : विष्णु रिजाल

काठमाडौँ : नेकपा एमालेका युवा नेता विष्णु रिजालले बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताबीचको वार्ता सकिएपनि पाँच दलीय गठबन्धन कायमै रहेको बताएका छन् । उनले दुई दलका शीर्ष नेताबीच गम्भीर वार्ता भएपनि एमालेले आफ्नो अडान नछाडेको बताएका हुन् ।
बालुवाटार वार्ता सकिएपछि एमाले प्रचार विभाग उपप्रमुखसमेत रहेका रिजालले एमालेले आफ्ना नछाड्दा सहमति नभएको र पाँच दलीय गठबन्धन कायमै रहेको बताएका हुन् ।
‘अहिले पनि पॉच दलीय गठबन्धन कायमै छ । सरकारी प्रस्तावकैविरुद्ध रहेकाहरू पनि मन्त्रीको झण्डा हल्लाएर हिंडिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुखले जसले जे भने पनि व्यवहारतः पॉच दलीय कायम रहेकाले हाललाई बॉकी विषय तपशीलका मात्र हुन् । अहिलेको बालुवाटार बैठक सकिएको छ । नेकपा एमालेले आफ्नो पूर्ववत् अडान कार्यान्वयनका लागि पुनः जोड दिएको छ ।’
अहिलेको गठबन्धन तोड्ने र एमसीसी पारित गर्ने गरि एमाले र कांग्रेसबीच सत्ता समीकरण हुने विषयमा छलफल तीव्र छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया