एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
एमसीसी सम्झौता अनुमोदनको प्रक्रिया अघि बढाउने प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गर्ने एमालेको तयारी छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूको विरोध जारी रहने बताए ।
संसद्मा आज एमसीसीमाथि छलफल हुँदैछ । सत्ता गठबन्धनमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने सहमतिसँगै एमसीसीमाथि संसद्मा छलफल हुने भएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया