ओलीलाई विश्वप्रकाशको सुझाव: इतिहासको नैतिक परीक्षामा विमतिले छेक्नु हुन्न !

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी पारित गर्न नेकपा एमालेल पनि साथ दिनुपर्ने बताएका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गराउन संसद्मा दर्ता गरेको भन्दै आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनुपर्ने ओलीको नैतिक कर्तव्य भएको बताएका हुन् ।
'केपी ओली प्रम रहेको सरकारले एमसीसी अनुमोदन गराउन संसदमा दर्ता गरेको प्रस्ताव यो बेला निर्णयार्थ पेश हुँदैछ ,' उनले भनेका छन्, 'आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनु उहाँको नैतिक कर्तव्य बन्दछ l इतिहासको नैतिक परीक्षामा विमतिले छेक्नु हुन्न !'
केपी ओलि प्रम रहेको सरकारले MCC अनुमोदन गराउन ०७६ असार ३० गते संसदमा दर्ता गरेको प्रस्ताव यो बेला निर्णयार्थ पेश हुँदैछ l आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनु उहाँको नैतिक कर्तव्य बन्दछ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 27, 2022
इतिहासको नैतिक परीक्षामा श्रद्देय @kpsharmaoli लाई अन्य विमतिले छेक्नु हुन्न !

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया