आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कैलाली कांग्रेसको अधिवेशन अपडेट : तीन सय ५५ मत खस्यो

कैलाली – कांग्रेस कैलालीमा जारी निर्वाचनमा अहिलेसम्म तीन सय ५५ मत खसेको छ ।

नयाँ नेतृत्वका लागि नारायण दत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलको प्यााल मैदानमा छन् ।

कांग्रेस कैलालीमा दुई हजार पाँच सय ७५ मतदाता छन् ।