एमसीसीका केही बुँदा राष्ट्रघाती छन् : भीम रावल
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेकाे बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेता रावलले उक्त एमसीसी सम्झाैतामा रहेका केही बुँदाले नेपालकाे सार्भभाैम सत्तामा आच पुर्याउने बताए ।
उनले भने, 'यदि जबर्जस्ती एमसीसी एमसीसी पास भयाे भने यसले राष्ट्रिय हितमा गम्भीर आघात पुर्याउछ।'
गत भदौदेखि जारी अवरोध आइतबार पनि एमालेले जारी राखिएको हो। सभामुखले बैठक सुरु गर्नासाथ एमालेका सांसद्हरु बैठक अवरोध गर्नका लागि वेल घेराउ गर्न अघि बढेका थिए।
तर, एमालेले वेल घेराउ जारी राखे पनि सोही पार्टीका सांसद् रावलले भने सैद्धान्तिक छलफलमा भाग लिएका छन्। उनी रोस्ट्रममा पुगेर एमसीसीको विपक्षमा धारणा राखेका छन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया