अर्थमन्त्री शर्माले संसद्मा पेस गरे एमसीसीको व्याख्यात्मक प्रस्ताव

काठमाडौं – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ ।
उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक प्रस्ताव ' पेस गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक प्रस्ताव सदनमा पेस गरेका हुन् ।
आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया