एमालेले आज एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौँ - प्रमुख प्रतिपक्षाी नेकपा एमालेले एमसीसीबारे आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीलगायत मुलुकको विकसित परिस्थितिबारे एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्न लागेको केन्द्रीय प्रचार विभाग उपप्ररमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया