रावलले अनुशासनविपरीत काम गरेः ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सांसद भीम रावलले अनुशासनविपरीत काम गरेको बताएका छन् ।
आफूलाई ‘हिरो’ देखाउन रावलले पार्टी नीतिविपरित गएको ओलीको आरोप छ । नेकपा एमालेले संसद अवरोध गरेका बेला रावलले एमसीसीमाथि संसदमा बहस गरेपछि ओलीले यस्तो आरोप लगाएका हुन् ।
मंगलबार पत्रकार सम्मेलनमा बोल्दै ओलीले रावललाई गरेको आत्मप्रचारलाई पार्टीले गम्भीर रुपमा हेरेको बताए । ‘पृथक ढंगले आफूलाई प्रस्तुत गर्नुभएको छ । तर कुनै बाहनामा पार्टीको नीति, व्यवहारमा पृथक देखिएर गरिएको गतिविधि पार्टीको अनुशासनमा पर्दैन,’ ओलीले थपे, ‘उहाँ आत्मकेन्द्रति प्रचारमा लाग्नुभयो, पार्टीले ध्यान दिन्छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया