प्यालेसलाई हराएको सिटी दोस्रो स्थानमा

काठमाडौं : म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा क्रिष्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।
सिटीलाई जिताउन जोन स्टोनले दुई तथा गुण्डोगान र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । जितसँगै सिटी १७ खेलबाट ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल बढी खेलेको क्रिष्टल प्यालेस २३ अंकसहित १३ औँ स्थानमा छ ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया