मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

काठमाडौं आइपुग्यो भारतले दिएको कोभिड खोप(फाेटाे फिचर)

काठमाडौं :  भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड खोप काठमाडौं आइपुगेको छ । दिल्लीबाट खोप बोकेर एयर इण्डियाको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । पहिलो चरणमा सरकारले ‘फ्रन्टलाइनमा रहेका महत्वपूर्ण व्यक्तिलाई खोप लगाउने तयारी गरेको छ ।