‘प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित भएको छ कि छैन ?’

काठमाडौँ : सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन महान्यायाधीवक्ता कार्यालयलाई भनेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित भएको छ कि छैन भन्दै प्रश्न उठाएका थिए ।
बहसका क्रममा उनले प्रतिनिधि सभा विघटन भएको राष्ट्रपतिको सुचना बाहेक राजपत्रमा नदेखेको भन्दै वास्तविक जानकारी उपलब्ध गराउन माग गरेका थिए । लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रतिनिधि सभा विघटन बारेको सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन महान्यायाधिवक्ताको कार्यालयलाई भनेका हुन् ।
पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । अधिवक्ता अर्यालले प्रतिनिधि सभा विघटन भएको सूचना आफूले राजपत्रमा नदेखेको भन्दै प्रश्न उठाएका थिए ।

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

प्रतिक्रिया