युनाईटेडसँग लिभरपुलको दोस्रो हार, एफए कपबाट बाहिरियो

काठमाडौँ : लिभरपुल एफ ए कप फुटबलबाट बाहिरिएको छ । आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाईटेडसँग ३-२ गोल अन्तरले पराजित भएको लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरिएको हो ।
यसअघि गएको हप्ता मात्रै प्रिमियर लिगमा पनि लिभरपुल युनाईटेडसँग हारेको थियो । म्यान्चेष्टर युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नाण्डेजले निर्णायक गोल गरे । त्यसअघि मनुस ग्रीनवुड र मार्कुस रसफोर्डले गोल गरे ।
लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेपनि टिमको हार टार्न सकेनन् । नयाँ बर्षदेखि लिभरपुलले कुनै खेलमा पनि जित निकाल्न सकेको छैन । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

प्रतिक्रिया