पार्टी एकता अभियान घोषणा गर्दै वामदेव, ओली र दाहाललाई निम्तो !

काठमाडौँ : नेकपाका नेता वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् । प्रतिनिधि सघा विघटन भएपछि विभाजन भएको नेकपामा तटस्थ बसेका गौतमले आज औपचारिक रुपमै पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेका हुन् ।
ललितपुरको सिद्धार्थ कटेजमा बिहान ११ बजे घोषणा हुने कार्यक्रममा नेकपाका दुवै अध्यक्षलाई बोलाइएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बोलाइएपनि घोषणा सभामा सहभागि हुने सुनिश्चतता नभएको सुवेदीले बताए ।
ओली र दाहाल-नेपाल खेमामा विभाजित भएको नेकपालाई मिलाउनका लागि अभियान नै घोषणा गरेर लाग्ने वामदेवको तयारी छ । विभाजन हुनुअघि वामदेव नेकपाका उपाध्यक्ष हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया