श्री ३ बन्ने ओलीको चाहना समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउँछौं : दाहाल

बुटवल : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले श्री ३ महाराज बन्न चाहनेहरूलाई धरासायी पार्ने चेतावनी दिएका छन् । समूहको बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले श्री ३ महाराज बन्नेहरूलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए ।
ओलीले संविधानको घाँटी रेट्ने काम गरेको दाहालले आरोप लगाए । ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीको चुट्की भरमा अन्त्य हुनेछ’, दाहालले भने, श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।
दाहालले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री बनेको स्मरण गर्दै अहिले सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया