घर बनाउँदै गर्दा लडेर मृत्यु

काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ कुपण्डोलमा घर बनाउँदै गर्दा दोस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । लडेर घाइते भएका काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ का ४० वर्षीय प्रेम मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
शनिवार उनी लडेर घाइते भएको उनको मध्यपुर ठिमी अस्पताल भइरहेको थियो । उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको हो । ठाकुर अधिकारीको बनाउँदै गरेको घरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया