खुकुरी चुरोट बरामद

कञ्चनपुर : सशस्त्र प्रहरीको टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-९ स्थित सीमा इलाकाबाट करीब पाँच लाख ४० हजार रुपैयाँ बराबरको चोरी निकासी हुँदै गरेको खुकुरी चुरोट बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीका अनुसार, नेपालबाट भारततिर अवैध रुपले लैजाँदै गरेको अवस्थामा बिहीबार टोलीले चुरोट बरामद गरेको हो । बरामद चुरोट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसरी सशस्त्र प्रहरीले रौतहटको गौरनगरपालिका-२ स्थित लालबकैयाबाट बुधबार करीब एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ ।

अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर गरिने

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

प्रतिक्रिया