बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

हिउँले ढाकिएको सेताम्य सिमकोट (फोटो फिचर)

सिमकोट : हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क हिउँले ढाकिएका छन् ।

तस्बिरहरू : दाने बोहरा/रासस