लिखित जवाफ लिएर चारजना पूर्वप्रधान न्यायाधीशहरू सर्वोच्च पुगे

काठमाडौं : लिखित जवाफ लिएर चारजना पूर्वप्रधान न्यायाधीशहरू सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन पूर्वप्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार मध्यान्ह सर्वोच्च अदालत पुगेका हुन् ।
अदालतमा विचाराधीन विषयमा चारजना पूर्वप्रधान न्यायाधीशहरूले विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्चले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया