आर्सनल र एसी मिलान बराबरीमै रोकिए

काठमाडौँ : युरोपा लिग फुटबलमा आर्सनल र एसी मिलान बराबरीमा रोकिएका छन् । बिहीबार राती भएका पहिलो लेगका खेलमा आर्सनल बेनिफिकासँग एक एक र एसी मिलान रेड स्टार बेलग्रेडसँग दुई दुई गोलको बराबरीमा रोकिएका हुन् ।
आर्सनलका लागि बुकायो साकाले गोल गरे । बेनिफिकाका पीजीले बराबरी गोल फर्काए । यस्तै मिलानका लागि थियो हर्नाण्डेजले गोल गर्दा रेडोनोम प्यान्कोभले आत्मघाती गोल गरे । रेड स्टारका गुएलर कंगा र मिलन प्याकोभले गोल गरे ।
बराबरीपछि चार वटै टोलीले अन्तिम १६ मा पुग्न स्पष्ट जित निकाल्नुपर्नेछ ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

प्रतिक्रिया