काठमाडौँ महानगरपालिका अगाडि अभियानकर्ताको धर्ना (फोटो फिचर)

काठमाडौँ : ‘विकासको नाममा प्रतिगमन’ भन्दै बेतिथिविरुद्ध आन्दोलन गरिरहेका अभियानकर्मीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् । बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा धर्ना दिएका हुन् ।
धर्ना दिएका अभियानकर्ताहरुले चक्रपथ विस्तार, कमल पोखरीमा कंक्रिटका सामाग्री प्रयोग गरेको प्रति आपत्ति जनाएका छन् । उनीहरुले महानगरलाई यस्ता कार्य तत्काल सच्याउन खबरदारी गरेका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया