राष्ट्रपतिले बोलाइन् संसद् अधिवेशन

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार मन्त्रिपरिषदको बैठकले सिफारिस गरेलगत्तै राष्टपतिले राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्र अनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरिदिएपछि सरकारको सिफारिसमा राष्टपतिले प्रतिनिधि सभा बैठक बोलाएकी हुन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया