त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा : ११ लाख घुससहित दुई जना रंगेहात पक्राउ
काठमाडौँ : अख्तियारको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठलाई पक्राउ गरिएको हो ।
त्यस्तै सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यवसायी चावाहील घर भएका अनिस जोशिलाई पनि पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान गरि आवश्यक कारवाही हुने अख्तियारले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया