संसद् बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ : प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
आइतबार पहिलो बैठक माओवादी केन्द्रको बहिष्कार तथा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको विरोधकाबीच सञ्चालन हुन सकेन । आज बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया