प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीविरुद्ध सदनमा ओर्लने मुडमा माओवादी, जसपा र एमालेको नेपाल समूह

काठमाडौँ : प्रतिनिधि सभा पुनःस्थापनापछिको आज बस्न लागेको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्र, जसपा र नेकपा एमालेकै माधवकुमार नेपाल समूह शसक्त रूपमा उत्रिने देखिएको छ । संघीय संसद अगाडि प्रतिक्रिया दिँदै नेकपा एमालेका सांसद् झपड रावलले विधानविरुद्ध काम गर्ने मान्छे संसदीय दलको नेता हुनै नसक्ने सक्दैन । एमालेको विधान अनुसार जानुपर्ने उनको भनाइ छ। रावल एमालेको नेपाल समूहका सांसद हुन् ।
त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि प्रतिनिधि सभाको आजको बैठकमा खरो रूपमा उत्रिने देखिएको छ । आइतबार पहिलो बैठक माओवादी केन्द्रको बहिष्कार तथा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको विरोधकाबीच बैठक सञ्चालन हुन सकेका थिएन ।
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया