प्रतिनिधि सभा बैठक चैत ३ सम्म स्थगित

काठमाडौँ : प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बैठक सुरु भएर शोक वक्तव्य पारित भएलगत्तै बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको बैठक अब चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने छ ।
बैठक सुरु हुनु १५ मिनेट अगाडी नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै फर्किएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया