२ अधिकृतसहित १८ जना न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडौँ : आज शुक्रबार बसेको न्यायपरिषद्को बैठकले १८ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई जना अधिकृतसहित जिल्ला न्यायाधीश र कानुन व्यवसायीहरुबाट १८ जना न्यायाधीशको नियुक्ति सिफारिस गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया