कांग्रेस-जसपा छलफल सुरु

काठमाडौँ : नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालबीच छलफल सुरु भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच शुक्रबार अपरान्ह बुढानिलकण्ठमा छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
छलफलमा सत्ता समीकरण बारे छलफल हुनेछ । बैठकमा प्रतिनिधि सभा पुनस्स्थापित संसद् सञ्चालन, जसपाको मागबारे पनि छलफल हुने बताइएको छ । यसअघि आजै कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बसेको थियो ।

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रतिक्रिया