कांग्रेससँगको छलफल पछि महन्थले भने : मिलेर जाने कुरा भएको छ
काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेससँगको छलफलमा वर्तमान विकसित घटनाक्रममा एकसाथ जाने विषयमा कुरा भएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दुई पार्टीका शीर्ष नेताहरुको छलफल भएको थियो ।
‘सबै मिलेर जाने कुरा भएको छ, ठिक छ मिले जाउँ भन्यौँ,’ उनले भने, ‘अब माओवादी केन्द्रसँग पनि कुरा गर्छाैँ । त्यसपछि निष्कर्ष निकाल्छौँ ।’ उनले कांग्रेस र जसपाबीच कुनै सहमति नभएको पनि बताए । उनले जेलमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ता छुट्नुपर्ने, मुद्दा फिर्ता हुनुपर्ने, नागरिकता विवाद समाधान गर्नुपर्नेलगायतका विषयमा छलफल भएको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया