कालू पाँडेको समाधिस्थलमा राष्ट्रपति भण्डारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी कालू पाँडेको समाधि क्षेत्रमा निरीक्षणका लागि गएकी छन् । शनिबार बिहान राष्ट्रपति भण्डारी काठमाडौँको चन्द्रगिरी नगरपालिका-१ दहचोकस्थित इन्द्रदह काजी कालु पाँडे समाधिस्थलमा निरीक्षणमा गएकी हुन् ।
सो स्थान एक सय गन्तव्यभित्रको ऐतिहासिक, धार्मिक साँस्कृतिक रणनैतिक पुरातात्विक एवं रमणीय पर्यटकीय स्थल हो ।

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रतिक्रिया