बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

गृहमन्त्री थापाले सम्हाले एमाले प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले नेकपा एमाले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका छन्। थापाले शनिबार वागमती प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका हुन् ।

उनलाई शुक्रबार एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका थियो । गृहमन्त्री थापा माओवादीबाट नेकपामा थिए । पुराना दल पुन:र्स्थाना भएपछि उनी एमालेमै बसिरहेका छन् ।