अहिले एमसीसीको विरोध गरेको भन्दै भीम रावलमाथि खनिए देउवा
'रक्षामन्त्री हुँदा दिमाग खुस्क्याथ्यो र ! खराब थियो भने किन राजीनामा गर्नुभएन ?
काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई समबोधन गर्दै देउवाले रावललाई दुई जिभ्रे कुरा गरेको आरोप लगाएका हुन् ।
‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ?’ देउवाले भने, ‘उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? एमसीसी खराब थियो भने राजीनामा गर्नुपर्दैन, लाज छैन ? त्यसबेला किन राजीनामा गर्नुभएन? यस्ता दुई जिब्रे कुरा गर्न पाइन्छ ? मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको देख्ने ?'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया