वैद्य नेतृत्वको माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

काठमाडौँ – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । आउँदो वैशाख ३० गते तोकिएको उक्त निर्वाचन बहिस्कार गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको हो
यही फागुन २५ गतेदेखि २९ गतेसम्म बसेको उक्त पार्टीको केन्द्रीय समिति बैठकले महासचिव वैद्यले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावमा स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मूल एजेन्डा रहेको बताइएको छ ।
वैद्यको उक्त प्रस्तावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग र स्वच्छ तथा निष्पक्ष निर्वाचनको सम्भावना नरहेको भन्दै बहिस्कार गर्ने निर्णय गरिएकाे उल्लेख छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया