एमालेभित्र विवाद : खनाल-नेपाल समूहका शीर्ष नेता छलफलमा

काठमाडौँ : नेकपा एमालेको झलनाथ खनाल–नेपाल समूहका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । हिजोदेखि राष्ट्रिय कार्यकर्ता भेला चलाइरहेको यो समूहका शीर्ष नेताहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमै शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।
राष्ट्रिय भेला आज सकिँदै छ । सोही भेलापछि साझा धारणा तय गर्न शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । ‘बैठक चलिरहेको छ । अहिलेसम्म केही निर्णय भएको छैन,’ एमालेका सचिव भीम आचार्यले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया