बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओले दिए राजीनामा

काठमाडौं - प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । 

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै उनले राजीनामा दिएका हुन् ।

घिमिरेले ठेक्का रद्द गरेलगत्तै आफ्नो राजीनामाबारे जानकारी दिएका हुन् ।