बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

३१ तस्बिरमा गिरिजा

वरिष्ठ फोटो पत्रकार विकास रौनियारले २०४६ को जनआन्दोलन पश्चात खिचेका नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद  कोइरालाका केहि तस्बिरहरु ।