सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

काठमाडाैँमा बढ्याे वायु प्रदुषण (फाेटाे फिचर)

काठमाडाैँ । पछिल्लाे समय काठमाडाैँ उपत्यकामा वायु प्रदुषण बढेकाे छ । 

वर्ल्ड एयर क्वालिटीको सूचकांकले मंगलबार राति काठमाडौंलाई विश्वको प्रदूषित शहरको रुपमा काठमाडौंलाई देखाएको थियो ।

सूचकांकमा बुधबार पाँचौं स्थानमा रहे पनि प्रदूषण भने बढेको देखाएको छ ।