सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

चुनावका लागि झन्डा बनाउन सुरु (फाेटाे फिचर)

काठमाडाैँ –​ स्थानीय तह निर्वाचनकाे लागि झन्डासहित पर्चा पम्पलेटहरु बनाउन सुरु गरिएकाे छ ।

राजधानीको बागबजारमा झन्डासहित पर्चा पम्पलेटहरु बनाउन सुरु गरिएकाे हाे।