एमालेमा गुटबन्दी ‘नो इन्ट्री’ मुख्य एजेण्डा हो : मन्त्री गुरुङ

काठमाडौँ : नेकपा एमालेका नेता तथा सरकारका प्रवक्ता पार्वत गुरुङले पार्टीमा गुटबन्दीलाई कुनै स्थान नहुने बताएका छन् । सञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले गुटबन्दीको कारण सरकार अवरुद्ध हुने र पार्टी विभाजन हुने अवस्था आएको बताएका हुन् ।
‘पार्टीमा अब कुनै पनि किसिमको गुटबन्दीको अन्त्य गर्ने, गुटबन्दीलाई नो इन्ट्री भन्ने कुरा पार्टीको एजेन्डा हो । गुटबन्दीको कारण सरकार अवरुद्ध हुने, पार्टी विभाजन हुने, र मुलुकको विकास र उन्नतिको निम्ति नभईकन पद, व्यक्ति र गुटको निम्ति रुमलिइरहने त्यो अवस्थाबाट मुलुकलाई अब अन्त्य गर्नुपर्छ’ उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया