नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना, खेलाडी र पदाधिकारीलाई प्रतिबन्ध

काठमाडौँ – अखिल नेपाल फुटबल सघ (एन्फा) ले नयाँ बस्ती युथ क्लबलाई ३ लाख जरिवाना तिराएको छ । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मध्यपुर युथ एसोसियसनविरुद्धको खेलका क्रममा अभद्र व्यवहार र अनुशासनहीन कार्यमा संलग्न रहेको भन्दै ३ लाख जरिवाना गरिएको एन्फाले जनाएको छ ।
एन्फाको लिग कमिटीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फाले क्लबका पदाधिकारी श्री बहादुर योगीलाई दुई वर्षका लागि फुटबलका कुनै पनि गतिविधिमा संलग्न नहुन पाउनेगरी प्रतिबन्ध लगाएको छ ।
साथै क्लबका म्यानेजर बिकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरु अप्रिल ९ मा भएको खेलमा ३-१ ले पराजित भएपछि तोड्फोडमा उत्रिएका थिए ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया