व्यस्त तालिकाले क्लबलाई नकारात्मक असर गरिरहेको गुआर्डियोलाको भनाइ

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले एकदमै व्यस्त तालिकाले टिममा नकारात्मक असर गरेको बताएका छन् । जसका कारण गत हप्ता एटलेटिको म्याड्रिड र लिभरपुलविरुद्ध खेल्दा आफ्ना खेलाडीलाई ७१ पटक उपचार गरिएको उनले बताए ।
सिटीले होम एण्ड अवे गरी १२ दिन भित्र च्याम्पियन्स लिग, प्रिमियर लिग र एफ कप गरी चार खेल खेलेको थियो । कायल वाकर र केभिन डी ब्रुएनले एटलेटिकोविरुद्धको खेलका क्रममा घाइते भएपछि एफ कपअन्तर्गत लिभरपुलबिरुद्धको सेमिफाइनल खेल गुमाएका थिए । उक्त खेलमा सिटी पराजित भएको थियो ।
गुआर्डियोलाले एटलेटिको म्याड्रिड र लिभरपुलसम्मको खेलकाबीच आफ्ना खेलाडीलाई ७१ पटक उपचार गरिएको बताए । उनले आफूलाई डाक्टरले यो कुरा सामान्य नभएको जनाएको उल्लेख गरे ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया