देउवासँग विद्रोह गर्ने डडेलधुराका कर्ण मल्ल कांग्रेसबाट निष्काशित

काठमाडाैँ – नेपाली कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग विद्रोह गर्ने डडेलधुराका कर्ण मल्ललाई पार्टीबाट निष्काशित गरिएकाे छ ।
पार्टीका मूख्य सचिव कृष्णप्रसाद पाैडेलले एक प्रेस विज्ञप्ति जारी गरी मल्ललाई पार्टीबाट निष्काशित गरिएकाे जानकारी दिएका छन् ।
जारी विज्ञप्तिमा भनिएकाे छ, नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसकाे विधान, २०१७ (संशाेधनसहित) विपरीपत गतिविधि गरेकाे हुनाले निजलाई नेपाली कांग्रेसकाे सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएकाे हाे ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया